नियम ३०
बन्दीलाई स्थानान्तर गर्न नहुने
नियम (३) ६बमोजिमको सूचना तामेल भएपछि बन्दीलाई अदालतको अनुमतिले बाहेक एक स्थानबाट अर्को स्थानमा स्थानान्तर गर्न हुँदैन ।